Nepal Property Bazaar
Install Nepal Property Bazaar App
जोरपाटी नारायणटार त्रिकोण स्कुल अगाडीको निलो घरमा चार कोठाको फल्याट खाली छ। चारै कोठाहरु उज्याला छन । चौवीसै घण्टा पानीको सुविधा छ। भाडा रु २०,०००/- मात्र हो । गाडी चढ्ने स्टेण्ड देखी २०० मीटर मात्र भित्र छ।
Compare listings
Please enter your mobile or email address. You will receive a link to create a new password via email.