ललितपुरको नखिपोट ,मिलन चोक मा ६ आना को राम्रो जग्गा तुरुन्तै बिक्रीमा छ । यो जग्गालाई २० फिट को रोड ले छोएको छ ।यो जग्गा को मोहडा दक्षिन तिर फर्केको छ ।यदि तपाईंलाइ मन पर्यो अथवा अरु जानकारी चाहेको खण्डमा 9803504671 (viber) मा सम्पर्क मा गर्नुहोला।
प्रोपर्टी फिचर्स
- २० फीट एक्सेस रोड
- अस्पताल नजिकै
- कलेज नजिकै
- पानि
- बजार नजिकै
- ब्ल्याक टॉपड एक्सेस रोड
- मैन रोड नजिकै
- रिंग रोड नजिक
- स्कूल नजिक
रिभिउ छैन
Subscribe
0 Comments