काठमाडौँ बौधको तुशाल-महांकाल रोडमा पानी ट्यांकी नजिकै ४.५ तल्ले कमर्सियल र फलाट सिस्टम को आकर्षक घर तुरुन्तै बिक्रीमा छ । यो घर मेन रोडबाट ३० मिटरको दुरीमा पर्छ र बौध स्तुपा ७ मिनेटमा हिडेर पुगिन्छ। छ । यो घर ५ आनामा बनेको छ र १३ फिट को बाटोले छोएको छ । यो घरको मोहडा उत्तर तिर फर्केको छ ।
अरु जानकारी:
– २ सटर
– पार्किंग – २ कार र ६ बाइक
– १५ सुन्दर कोठाहरु
– ८ बाथरूम
– ३ किचन
– ढल – छ
– फास्ट इन्टरनेट – छ
यदि तपाईंलाइ मन पर्यो अथवा अरु जानकारी चाहेको खण्डमा घर धनिलाइ 9803322746 ,9803889623 मा सम्पर्क मा गर्नुहोला।
प्रोपर्टी फिचर्स
- १३ फीट एक्सेस रोड
- अस्पताल नजिकै
- कलेज नजिकै
- पानि
- पानि
- बजार नजिकै
- मैन रोड नजिकै
- रिंग रोड नजिक
- सम्म जमिन
- स्कूल नजिक
- स्कूल नजिक