3 Crore 70 Lakh. काठमाडौँ लाजिम्पाट रानीबारीको सांग्रिला होटल छेउमा, मेन रोड बाट ४०० मिटर भित्र ३ तल्ले फलाट सिस्टमको आकर्षक घर तुरुन्तै बिक्रीमा छ । यो घर ६ आना मा बनेको छ। यो घरलाई १५ फिट को रोड ले छोएको छ । घर को मोहडा उत्तर तिर फर्केको छ र १२ सुन्दर कोठारू छन् । यदि तपाईंलाइ मन पर्यो अथवा अरु जानकारी चाहेको खण्डमा 9803504671(viber) मा सम्पर्क मा गर्नुहोला।
Nepal Property Bazaar
Secondary phone: 9803504671 (7 days 24 hrs hot line)
Email: admin@nepalpropertybazaar.com
प्रोपर्टी फिचर्स
- १४ फिट एक्सेस रोड
- अस्पताल नजिकै
- कलेज नजिकै
- ढल
- पर्याप्त पार्किंग स्पेस
- पानि
- पानि
- बजार नजिकै
- ब्ल्याक टॉपड एक्सेस रोड
- मैन रोड नजिकै
- सम्म जमिन
- स्कूल नजिक
- स्कूल नजिक