3 Crore 70 Lakh. काठमाडौँ लाजिम्पाट रानीबारीको सांग्रिला होटल छेउमा, मेन रोड बाट ४०० मिटर भित्र ३ तल्ले फलाट सिस्टमको आकर्षक घर तुरुन्तै बिक्रीमा छ । यो घर ६ आना मा बनेको छ। यो घरलाई १५ फिट को रोड ले छोएको छ । घर को मोहडा उत्तर तिर फर्केको छ र १२ सुन्दर कोठारू छन् । यदि तपाईंलाइ मन पर्यो अथवा अरु जानकारी चाहेको खण्डमा 9803504671(viber) मा सम्पर्क मा गर्नुहोला।


Nepal Property Bazaar

Satdobato-Tikabhairab Rd
Lalitpur, Nepal — Bagmati 44700
Nepal
Phone: 01-5230394, 9866333175, 9803125241
Secondary phone: 9803504671 (7 days 24 hrs hot line)
Email: admin@nepalpropertybazaar.com
0 0 vote
Article Rating

प्रोपर्टी फिचर्स

  • १४ फिट एक्सेस रोड
  • अस्पताल नजिकै
  • कलेज नजिकै
  • ढल
  • पर्याप्त पार्किंग स्पेस
  • पानि
  • पानि
  • बजार नजिकै
  • ब्ल्याक टॉपड एक्सेस रोड
  • मैन रोड नजिकै
  • सम्म जमिन
  • स्कूल नजिक
  • स्कूल नजिक

Video

रिभिउ छैन

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments