Rs 1 Crore 50 Lakh
शिव चोक मा २.५ स्टोरी फलाट सिस्टम को आकर्षक घर तुरुन्तै बिक्रीमा छ। यो घर ३ आना २ पैसा मा बनेको छ । यो घरलाई २० फिट को रोड ले छोएको छ । यो घर को मोहडा पूर्व तिर फर्केको छ र ६ सुन्दर कोठाहरु छन् । यदि तपाईंलाइ मन पर्यो अथवा अरु जानकारी चाहेको खण्डमा 9803504671 (viber) मा सम्पर्क मा गर्नुहोला।
Nepal Property Bazaar
Satdobato-Tikabhairab Rd
Lalitpur, Nepal — Bagmati 44700 Nepal
Secondary phone: 9803504671 (7 days 24 hrs hot line)
Email: admin@nepalpropertybazaar.com
प्रोपर्टी फिचर्स
- २० फीट एक्सेस रोड
- अस्पताल नजिकै
- कलेज नजिकै
- पर्याप्त पार्किंग स्पेस
- पानि
- बजार नजिकै
- मैन रोड नजिकै
- सम्म जमिन
- स्कूल नजिक
Required detail of this house with video.