लललितपुर गोदावरीको गोदामचौरमा, बाहिरी रिङ्ग रोड बाट 1०० मिटर भित्र ५ आनाको राम्रो जग्गा तुरुन्तै बिक्रीमा छ । यो जग्गालाई १३ फिट को ग्रावेल रोडले छोएको छ । यो जग्गाको मोहडा दक्षिण तिर फर्केको छ । जग्गाबाट काठमाडौँको कुना कुना देखिन्छ अनि पानि बत्ति इन्टरनेट सबैको सुबिदा छ । यदि तपाईंलाइ मन पर्यो अथवा अरु जानकारी चाहेको खण्डमा 9860495497 (viber) मा सम्पर्क मा गर्नुहोला ।
Nepal Property Bazaar
Secondary phone: 9803504671 (7 days 24 hrs hot line)
Email: admin@nepalpropertybazaar.com
प्रोपर्टी फिचर्स
- १३ फीट एक्सेस रोड
- २४ सै घण्टा पानि आउने
- 360* दृश्य
- बिजुली
- मैन रोड नजिकै
- सम्म जमिन
- स्कूल नजिक
- स्कूल नजिक