मेन रोडबाट ५० मिटर भित्र ललितपुरको चान्गथाली चोकमा १ तल्ले फलाट सिस्टमको नया अनि आकर्षक घर तुरुन्तै बिक्रीमा छ। यो घर ३ आना २ पैसामा बनेको छ। यो घरलाई १० फिटको बाटोले छोएको छ र ४ सुन्दर कोठाहरु छन् । यो घरको मोहडा पश्चिम तिर फर्केको छ । यदि तपाईंलाइ मन पर्यो अथवा अरु जानकारी चाहेको खण्डमा 9803504671 (viber) मा सम्पर्क मा गर्नुहोला।
Nepal Property Bazaar
Secondary phone: 9803504671 (7 days 24 hrs hot line)
Email: admin@nepalpropertybazaar.com
प्रोपर्टी फिचर्स
- १० फिटको एक्सेस रोड
- अस्पताल नजिकै
- कलेज नजिकै
- ढल
- पर्याप्त पार्किंग स्पेस
- पानि
- पानि
- बजार नजिकै
- बिजुली
- मैन रोड नजिकै
- सम्म जमिन
- स्कूल नजिक
- स्कूल नजिक